केस स्टडी खोटाङ- खै पानी ?

तराइ र पहाड मात्रै हैन, पूरै हिमालय शृन्खला सुख्खा बन्दै गैरहेको छ। हिउँ जती पर्थ्यो, पर्न छोड्यो। खोला र नदीहरुमा पानीको बहाव घटिरहेको छ, पानीका मुलहरु सुक्दै गएका छन्। यस्तो किन भैरहेको छ? स्थानिय सरकार, जनसमुदाय, बिषयबिज्ञ र अनुसन्धानकर्मिहरु के भन्छन्? खोटाङबाट फर्के पछि मेरो अध्ययन रिपोर्ट- more on https://www.nepalpress.com/2023/07/21/352084/

सामुदायिक वन नेपालको मौलिक अभ्यास हो।

हामीमध्ये धेरैलाई दोश्रो विश्वयुद्द पछी उध्योग उन्मुख (pro-industrialisation) र माथिबाट निर्देशित बिकासको नमुना (top-down development model) असफल भए पछी अन्यत्र झै नेपालमा सामुदायिक बन जस्ता सामुदायिक श्रोत ब्यबस्थापनको मोडेल “भित्र्‍याइएको” भनेर पढाईएको छ भने त्यो सहि होइन। नेपालमा हज्जारौं बर्ष देखी सामुदायिक ब्यबस्थापन पद्दति चलीआएको हो।बिस्तृत आलेख तलको लिन्क मा छ । Many of us... Continue Reading →

अहा, कती सुन्दर र दमदार प्रस्तुती!

मैले तपाईंलाई गरेको सहयोग बापत मलाई केइ गर्नु पर्दैन। पछी एसै गरी अरुलाई सहयोग गरिदिए पुग्छ (Pay it forward) रे। कती राम्रो सन्देश। आँखामा खुशीको आसुँ नै आए। https://www.facebook.com/watch/?v=1460660330799721

यस्तो विज्ञापन! What an advertisement!

यस्तो विज्ञापन जस्ले बिज्ञापन सँगै शक्तिशाली सामाजिक सन्देश प्रवाह गर्छ। मेरा त आँखै रसाए। सर्जक श्रष्टाहरुलाई सलाम। A commercial advertisement that in addition to promote its products delivers incredibly powerful social message. I cried while I watched this. Hats off to those who created it. https://www.facebook.com/watch/?v=2590064804645939 दाजुभाइ कस्तो हुनुपर्ने ?

हाम्रो गणतन्त्र

बरु म खान्न तिमी चै खाऊ भन्नु पर्ने।म चै खान्न तिमी खाए खाऊ नखाए नखाऊ भन्न सकिन्थ्यो ।।म खान्न तिमी पनि नखाउ न है भनेको भए पनि एउटा कुरा ।यहाँ त म खान्छु, तर खबर्दार तैले खालास् पो भनिदै छ ।।प्रजातन्त्रका मसिहाहरु एसैलाई 'गणतन्त्र' भन्दैछन् ।हिजो तेही भो,आज तेही भैरहेको छअनी भोलीयो गणतन्त्रमा,तिनै 'खबरदार'भन्ने हरुका... Continue Reading →

भगवान, भक्त र मन्दिर

पहिले, भगवान त सर्बत्र थिए होलान्। कसैले मन्दिर बनाएर थुनिदिएछ। थुनिए पनि, झ्यालढोका र खट्प्वालबाट देखे। भक्तहरु घुमिरहेछन- दुखी दु:ख: बिसाउन, सुखी सुख बेसाउन, गरीब धनी होइएला कि भनेर धनी धन चुल्याउन सकिएला भनेरगच्छे अनुसार- धुपबत्ती, फूलमाला, भेटी,नैबेध,मन्दिर परिक्रमा, सकेसम्म गरे, घरफर्किए।  ऐले, भक्तहरु मन्दिर बाहिर होइन, भित्रैसम्म आए। भित्र आउने पालो लगाए।पाले राखे।पालना गर्नपर्ने नियम बनाए।  जुत्ता, पेटी, झोला, जाकेट, बाहिर।मुर्तीभित्र, मुर्ती बनाउने बाहिर। धेरै दान कबुल गर्ने छिटो। साधारण भेटी चढाउने ढिलो। नियमहरु बन्दै गए।  सक्ने जती भित्र आए, नसक्ने बाहिरै... Continue Reading →

Forgetting forests

Govinda Paudel, a PhD researcher at The University of New South Wales, provided a detailed policy analysis and opined that the forest policies largely overlooked the importance of forests in generating income and employment in the rural communities and revenue to the national treasury.

Create a website or blog at WordPress.com

Up ↑